• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 23, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  समाचार

सदरमुकाममा द आरसि रेष्टाे एण्ड बार सञ्चालन

खप्तड मालिका न्युज November 13, 2023 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

बाजुरा : बाजुरामा सुविधा सम्पन्न द आरसी रेष्ट्रो एण्ट बार सञ्चालनमा आएको छ । बढ्दो बजारिकणको मागलाई संवोधन गर्न र व्यवसायमा युवा संलग्नता बढाउन द आरसी रेष्ट्रो एण्ट बार सञ्चालन गरिएको आर सी रोकायाले जानकारी दिएका छन् ।बारको लक्ष्मी पुजाको दिन जुराएर उद्घाटन गरिएको छ । आर सी रोकाया सञ्चालक रहेको द आरसी रेष्ट्रो एण्ट बारले युवा पुस्ताका ग्राहकलाई ध्यानमा राखेर खाना र खाजाका परिकार बनाउने प्रमुख लक्ष्य राखेको छ ।

माग अनुसारको खाजा, खानाका परिकार बनाउने र सेवा दिनसक्ने रेष्टुरेन्टको कमी भइरहेको बेला द आरसी रेष्ट्रो एण्ट बार सञ्चालनमा ल्याएको दाबी आरसी रोकायाको छ । युवा पुस्तालाई पहिलो रोजाइमा राखेपनि हामीले सकेसम्म युवा देखि वृद्धको खानाको स्वाद र रोजाइलाई संवोधन गर्ने प्रयास गर्नेछौं, रोकायाले भन्नु भयो ।

बाजुरा सदरमुकाम मार्तडीमा सहज सेवा र अर्डर अनुसारको खाजा, खानाको परिकार पाउने होटलहरुको कमी छ । द आरसी रेष्ट्रो एण्ट बारले सहज र गुणस्तरीय सेवा दिन सके भविष्य राम्रो रहेको विश्वास युवा ग्राहकहरुको छ । द आरसी रेष्ट्रो एण्ट बार मार्तडीको मुख्य बजार मै सञ्चालन गरिएको हो ।

May be an image of 2 people, drink, dartboard and textनेपाली खान, चाइनिज र भारतीय सबै प्रकारका खाना, खाजा, नास्ता र मदिराका ब्राण्डहरु द आरसी रेष्ट्रो एण्ट बारमा उपलब्ध हुने बताइएको छ । बारको डेकुरेशन पनि युवा पुस्ताको आकर्षका लागि बनाइएको छ ।

सकेसम्म छापिएको मूल्यमै उपलब्ध गराउने र राम्रो गुणस्तरका साथ सस्तो खानेकुरा उपलब्ध गराउने लक्ष्य राखिएको सञ्चालक आरसी रोकायाले बताएका छन् । जिल्ला बाहिरबाटै तालिम प्राप्त अनुभवी कुक ल्याएर राख्ने तयारी गरिएको छ ।

No description available.बाजुरामै उत्पादन भएको खानेकुरालाई प्राथमिकता दिने र चिया पनि जडीबुटीकै खुवाउने बताइएको छ । पोलेको सेकुवा, मार्सी चामलको भात सहीत कोदोका परिकार, स्थानीय कुखुराको तड्का सहीत मासुखाना द आरसी रेष्ट्रो एण्ट बारका प्रमुख बिशेषतामा राखिएको छ ।

गोप्य खानपीन र नाचगान सहीतको रमाइलो गर्न मिल्ने गरि कोठाको व्यवस्थान गरिएको छ । युवा उद्यमी विकास र स्वदेशमै लगानी गर्ने सोच सहीत सञ्चालनमा आएको द आरसी रेष्ट्रो एण्ट बारको भविष्य राम्रो देखिएको छ ।

राष्ट्रिय युवा संघका सुदूरपश्चिम प्रदेश सहसचिव समेत रहेका आर सी रोकायाले पार्टी संगठनको युवा उद्यम विकास योजना अन्र्तगत उक्त रेस्टुरेन्ट सदरमुकाममा सञ्चालनमा  ल्याएका छन ।

सम्बन्धित पोस्ट
  • पत्रकार राेकाया सम्मानित
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    समाचार

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑