बाजुरा :- नेपाली काँग्रेस खप्तड छेडेदह गाउँ कार्य समितिले जाजरकोटका भुकम्प पिडीतहरुलाई ५० हजार बढी आर्थिक सहयोग गरेको छ । कार्तिक १७ गते राति आएको ६ दशमलव ८ म्याग्नेच्युडको भुकम्पबाट प्रभावित पिडितका लागि सहयोग गरिएको हो ।गाउँ कार्य समितिका ७ वटै वडाको बैठक बसेर भुकम्पबाट प्रभावित बनेका जाजरकोटका पिडितका लागि आर्थिक संकलन गरी जाजरकोट जिल्ला प्रशासन कार्यालयले संचालन गरेको भुकम्प प्रभावित राहत कोषमा पठाएको नेपाली काँग्रेस खप्तड छेडेदह गाउँ कार्य समिति सचिब बिष्णु धामीले जनाकारी दिएका छन् ।
भुकम्पाबाट प्रभावित भएका जाजरकोटका पिडितका लागि गाउँपालिकाका स्थानीयहरुबाट संकलन गरिएको रकम कोषमा जम्मा गरेको उनले बताएका छन् ।गाउँ कार्य समितिले भुकम्प पिडितका लागि संकलन गरेको ५० हजार ८०० रुपैया भुकम्प प्रभावित राहत कोष जाजरकोटको नेपाल बैंक लिमिटेडको खाता नम्बर ०७५००१०७५९९६६००००१ मा रकम जम्मा गरिएको सचिव धामीको भनाई छ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर