• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 23, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  समाचार

हेल्भेटासको प्राविधिक सहयोगमा बाजुरा जिल्लामा १४० झोलुङ्गे पुल निमार्ण

खप्तड मालिका न्युज November 8, 2023 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढीः स्वीस सरकार विकास सहयोगको तर्फबाट झोलुङ्गे पुल सहयोग इकाइ, हेल्भेटासले सुदूरपश्चिममा एक हजार १४७ वटा झोलुङ्गे पुल निर्माण गरेको छ। मङ्गलवार धनगढीमा आयोजित झोलुङ्गे पुल फोटो प्रदर्शनीमा सुदूरपश्चिममा थप ३५५ वटा झोलुङ्गे पुल निर्माणको चरणम रहेको हेल्भेटासले बताएको छ।
वि.स २०१७ देखि स्वीस सरकार विकास सहयोग एसडिसीको प्राविधिक सहयोगमा नेपालमा झोलुङ्गे पुल कार्यक्रम अगाडि बढेको हो। ६० वर्षको अवधिमा नेपालमा १० हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण गरिएको छ भने सुदूरपश्चिमका ९ जिल्लाका ८८ पालिकामा झोलुङ्गे पुल निर्माण गरेर स्थानीयको आवतजावत र दैनिकी सहज भएको झोलुङ्गे पुल सहयोग इकाइ सुदूरपश्चिमका व्यवस्थापक जुनतारा बुढामगरले बताए।
यातायात पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक जगतप्रसाद जोशीले कार्यक्रमको कार्यान्वयन झोलुङ्गे पुल रणनीति २०६६ अनुसार भइरहेको बताए। उनले स्थानीय गैरसरकारी संस्था मार्फत सुदूरपश्चिममा झोलुङ्गे पुल निर्माणको काम कार्यान्वयन गरिने बताए। निमित्त निर्देशक जोशीले आर्थिक वर्ष २०७९÷८० मा सुदूरपश्चिम प्रदेशमा एक लाख ८१ हजार ७६ व्यक्ति दिनको हिसाबले रोजगारी सिर्जना भएको बताए।
दिनेशखबरबाट…

सम्बन्धित पोस्ट
  • पत्रकार राेकाया सम्मानित
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    समाचार

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑