
कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।जिल्लाको बेलौरी नगरपालिका–६ बैशाखाबाट १९ ग्राम ६५ मिलिग्राम लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। कैलाली घोडाघोडी नगरपालिका–१० का २६ वर्षीय सुवर्णकुमार बोहरा र कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का २३ वर्षीय अनिल श्रीपाली लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई लागुऔषधसहित पक्राउ गरेको हो।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर