
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै हुनुहुन्छ। राष्ट्रपति पौडेल बिहान सवा १० बजे भूकम्प प्रभावित क्षेत्र जान लागेको स्रोतले जनाएको छ।
उहाँ हिजो युरोप भ्रमण स्थगित गरेर आज भूकम्पले क्षतिग्रस्त क्षेत्रको अवलोकनमा जान लाग्नु भएको हो। विपत्ति परेको वेला विदेश भ्रमण उपयुक्त नहुने निष्कर्षसहित उहाँले फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गर्नुभएको हो।
जाजरकोटको रामिडाँडा केन्द्र भएर शुक्रबार राति ६.४ रेक्टरको भूकम्प गएको थियो। त्यसले मानविय क्षतिसँगै ठुलो क्षति पुराएको छ। त्यसयता पराकम्प जाने क्रम रोकिएको छैन ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर