![](https://www.khaptadmalikanews.com/wp-content/uploads/2024/09/KMN-Office-Bener.jpg)
कञ्चनपुरः कञ्चनपुरमा एक भारतीय नागरिक पक्राउ परेका छन्। दोधारा चाँदनी नगरपालिका १ नेपाल भारतको सिमा क्षेत्रमा रहेको बयल बन्द नजिकबाट चम्पावत पोष्ट अफिस बनबास भारत घर भएको ३८ वर्षीय दिपक जोशी पक्राउ परेका हुन्।भन्सार छली राखिएका मेड इन चाइना लेखेको १०० वटा पेटी लाईटर र ओखर ६० के।जी।गरि अन्दाजी छ लाख चौहत्तर हजार बराबरको सामानसहित बिहीवार राति जोशीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले बताएको छ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर