
बाजुरा। जिल्लाको उत्तरी भेगमा रहेको हिमाली गाउँपालिकामा तीन दिनसम्म स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। यहि कार्तिक २२ गतेदेखि २४ गतेसम्म बृहत स्वास्थ्य शिविरको आयोजना हुने भएको छ। शिविरमा मनमोहन मेमोरियल शिक्षण अस्पतालका चिकित्सकहरू चार जना, फार्मेसी दुई जना, स्टाफ नर्स एक जना, संस्थाका प्रतिनिधि दुई जना र तीन जना विदेशी द्धारा स्वास्थ्य सेवा दिने भएको फ्रेन्डस अफ नेपाल काठमाडौ संस्थाका महासचिव निमा नरु शेर्पाले बताउनुभयो।
स्वास्थ्य शिविर बिहान ९ बजे देखि ५ बजे सम्म संञ्चालन गरीने भएको छ । । हिमाली गाउँपालिकाको आयोजना र नेपालको साथीहरु संस्थाको सहयोगमा मनमोहन मेमोरियल शिक्षण अस्पतालका चिकित्सकहरु सहभागितामा स्त्री रोग विशेषज्ञ, नसा तथा हाड जोर्नी रोग विशेषज्ञ, नाक कान घाटी रोग विशेषज्ञ, चर्म रोग विशेषज्ञ, र जनरल फिजिसियन द्वारा निशुल्क स्वास्थ्य शिविर संचालन गरिने हिमाली गाउँपालिकाले जनाएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर