धादिङः धादिङ केन्द्रविन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ।आइतबार बिहान ७ बजेर ३९ मिनेटमा धादिङ केन्द्र बनाएर ६।१ म्याग्निच्युडको भूकम्प गएको भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए।उनले भने,’धादि ङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भुकम्प गएको छ। यो नयाँ भूकम्प होइन गोरखा भूकम्पको परकम्प हो।’धादिङ केन्द्रविन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ।आइतबार बिहान ७ बजेर ३९ मिनेटमा धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए।उनले भने,’धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भुकम्प गएको छ। यो नयाँ भूकम्प होइन गोरखा भूकम्पको परकम्प हो।’
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर