
बैतडीः बैतडीमा चट्याङ लागेर किसानहरुले पालेका एक भैंसी र दुई बाख्रा मरेका छन्। जिल्लाको पाटन नगरपालिका–१० का शंकर बिष्टले पालेको भैंसी मरेको हो। चट्याङका कारण उनको घरमा जडान गरिएको विद्युतको मिटरबक्ससहित घरको वइरीङ्गमा समेत क्षति पुगेको प्रहरीले जानकारी दिएको छ।
सोही ठाउँका गणेशदत्त अवस्थी र गोपाल बिष्टले पालेका एक-एक बाख्रा पनि चट्याङ लागेर मरेका छन्। चट्याङका कारण पाटन–१० का जयबहादुर बिष्ट, नन्दराज अवस्थी र धनबहादुर बिष्टको घरमा जडान गरिएको विद्युत मिटर बक्सका साथै अन्य उपकरणमा पनि क्षति पुगेको बताइएको छ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर