• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 22, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

दोस्रो मार्तडी बृहत सांस्कृतिक कार्यक्रम हुँदै

खप्तड मालिका न्युज October 15, 2023 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुराः    बडिमालिका नगरपालिका वडा.नं ९ मा अबस्थित नवजिवन बालक्लले विजयादशमी तथा शुभदिपावलीको अवसरमा दोस्रो मार्तडी बृहत सांस्कृतिक कार्यक्रम संञ्चालन गर्ने भएको छ । कला संस्कृतिको जर्गेना गर्नको निमित्त विजया दशमिको अवसरमा उक्त बृहत सांस्कृतिक कार्यक्रकको आयोजना गर्न लागिएको क्लवले जनाएको छ । गाँउघरका रितिरिवाज,चालचलन बेषभुषा झल्काउन,गाँउमा लुकेका प्रतिभाहरुको थप उजागर गर्न उक्त कार्यक्रम संञ्चालन गर्न लागीएको बताइएको छ । पहिलो बर्ष झै यो बर्ष पनि बृहत सांस्कृतिक कार्यक्रम संगै शुभकाना आदान प्रदान कार्यक्रम संञ्चालन हुने भएको छ । बडिमालिका नगरपालिका वडा नं ९ मा हअबस्थित नवजिवन बालक्लबले संस्कृतिको जर्गेना गर्नको निमित्त यस्ता थुप्रै कार्यक्रमहरु संञ्चालन गर्दै आइरहेको छ ।

 

दोस्रो मार्तडी बृहत सांस्कृतिक कार्यक्रम यहि कार्तिक ५ गते बेलुकि ६ बजेबाट संञ्चालन गरिने क्लबले बताएको छ । उक्त बृहत सांस्कृतिक कार्यक्रममा चर्चित देउडा गायक कोकल कण्ठि श्वरका धनि प्रकाश थापा,गायक राजेन्द्र बाजुरेली,चर्चित लोकदोहोरी गायक डम्बर बिश्वकर्मा,मोडेल राजेश पायल बिक,गायक नर बहादुर बि.क,गायक बिनोद थापा,धुर्ब बिक,नव उदित गायिका मिठो श्वरकि धनि सम्झना बि.क,किस्न बाजुरेली,बशन्त चन्द,चर्चित कमेडियन बिनोद बि.क,लगायत अन्य स्थानिय कलाकारहरुका साथै स्थानिय देउडा,सडक नाटक लगायत अन्य कार्यक्रमहरु संञ्चालन हुने भएका छन । कार्यक्रमलाई थप मर्यादित बनाउन स्वयमसेवक समेत परिचालन गरीएको पनि क्लवले जनाएको छ । कार्यक्रमलाई कोहि कसैले बिथोल्न,भड्काउन खोजेको खण्डमा कानुन बमोजिम कार्बाही समेत गरीने बताइएको छ । कार्यक्रममा नँया प्रतिभाहरु लाई समेत स्थान दिइने क्लबले बताएको छ ।

सम्बन्धित पोस्ट
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    समाचार

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    पश्चिमी र स्थानीय वायुको प्रभाव,चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑