
बाजुराः करिब आठ बर्ष देखिको सांगितिक यात्रामा तल्लिन रहेका गायक चेतन बोहराले आफ्नो देउडा गित (जुन लाग्याकी)बाट सर्बो उत्कृष्ट देउडा गायकको अर्वाड पाउन सफल भएका छन । बि स्टार फिल्मस् प्रा.लीले आयोजना गरेको ‘न्यू लुक बि.स्टार फिल्मस् म्युजिक अवार्ड २०२३’बाट बिभिन्न विधामा गरिएको अवार्डमा आठ बर्ष देखि डेउडा क्षेत्रमा सक्रिय गायक चेतन बोहोराले जुन लाएकी गीतबाट सर्बो उत्कृष्ट देउडा गायक अवार्ड प्राप्त गरेका छन ।उनले खुसी व्यक्त गर्दै आफ्नो फेसबुकमा लेखेका छन् “जुन लाग्याकी डेउडा गीतबाट सर्बोउत्कृष्ट डेउडा गायकमा मलार्इ अत्याधिक भोट गरेर बिजय गराउनु हुने हजुरहरु सबैलाई धेरै धन्यवाद। मेरो आठ बर्षको सांगीतिक यात्राको पहिलो अवार्ड डेउडा बिद्या बाट पाँउदा झनै खुसी भएको छु गायक बोहराले सामाजिक संञ्जाल फेसबुकमा लेख्नुभएको छ ।
मेरो यात्रामा बि.स्टारले थप एक इट्टा थपिदिएको छ। धेरै धन्यवाद सबैलाइ यो माया र साथको लागि आगामी दिनहरुमा अझै राम्रो गर्ने साहस र हौसला बढेको महसुस गरेको छु उहाँले लेख्नुभएको छ ।सुदुरपश्चिमा जन्मनु भएका गायक बोहरा पछिल्लो पुस्ताका चर्चित डेउडा गायक हुन् उनका धौलिको ब्या, मेरि लाली, जन्त बजाउन्या, भैन्कर सोझी, ए कट्टी, चम्पा, जुन लाग्याकी, सिर्क्या रुमाल आदी गीतहरू चर्चीत रहेका छन छन् । अझै गित संगितमा तदारुप्ताका साथ लाग्ने पनि उहाँले बताएका छन । सुदुरपश्चिमलाई माया गर्दै सुदुरको देउडा संस्कृतिलाई थप जर्गेना गर्न देउडा क्षेत्रमा बढी चाँसो दिने पनि गायक बोहराले बताएका छन
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर