• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 03, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तर्राष्ट्रिय

रुसलाई पहिलो झड्का : जर्मनीले नर्ड स्ट्रिम ग्याँस पाइपलाइन रोक्यो

खप्तड मालिका न्युज February 23, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

१० फागुन, काठमाडौं । जर्मन चान्सलर ओलाफ सोल्सले रुसी ग्याँस बोक्ने नर्ड स्ट्रिम-२ नामक पाइपलाइनलाई प्रमाणीकरण प्रक्रिया रोक्न निर्देशन दिएका छन् ।

रुसले पूर्वीयुरोपका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदै शान्ति सेनाको नाममा फौज पठाएपछि जर्मन चान्सलरले यो कदम चालेका हुन् ।

मंगलबार बर्लिनमा आयोजित पत्रकार सम्मेलनमा चान्सलर सोल्सले नियामक निकायलाई नर्ड स्ट्रिम-२ ग्याँस पाइपलाइनको प्रमाणीकरण प्रक्रिया रोक्न निर्देशन दिइएको बताएका छन् । उनले भनेका छन्, ‘यो प्राविधिक कुरा जस्तो लाग्छ, तर पाइपलाइनको प्रमाणीकरण नहोस् भनेर चालिने प्रशासनिक कदम हो । प्रमाणीकरण बिना नर्ड स्ट्रिम-२ सञ्चालन हुन सक्दैन ।’

रुसी कदमले अन्तर्राष्ट्रिय कानुनको धज्जी उडाएको भन्दै उनले थप प्रतिबन्ध लगाइने पनि चेतावनी दिएको सीएनएनले जनाएको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार पूर्वीयुक्रेनका डोनेट्स्क र लुहान्सकलाई स्वतन्त्र राज्यको मान्यता दिँदै शान्ति स्थापनाका लागि सेना पठाउने आदेशमा हस्ताक्षर गरेका थिए ।

पुटिनको उक्त कदमको अमेरिकासहित पश्चिमा मुलुकले निन्दा गरेका छन् । अमेरिका र उसका साझेदार मुलुकले रुसमाथि कडा प्रतिबन्ध लगाइने चेतावनी दिइसकेका छन् । तर, रुसले भने प्रतिबन्धले आफूलाई असर नपार्ने प्रतिक्रिया दिएको छ ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑