
काठमाडौं । अमेरिकाको राष्ट्रिय महिला फुटबल टिमले पुरुष खेलाडी सरह समान तलब पाउने भएका छन् ।

युएस सकर फेडेरेसनले महिला खेलाडीलाई पुरुष सरहको तलब र सेवासुविधा प्रदान गर्ने निर्णय गरेको हो ।
युएस सकर र महिला टिमबीच समान तलब र सेवासुविधाको विषयमा सम्झौता भएको छ।
पछिल्लो समय महिला खेलाडीले पुरुष बराबर तलब र सेवासुविधाको माग गर्दै आईरहेको थियो ।
पुरुष खेलाडी समान तलब पाउनुपर्ने मागसहित २८ महिला खेलाडीले गत २०१९ मा मुद्दा दर्ता गरेका थिए ।
तर, त्यस मुद्दा अदालतले खारेज गरेको थियो ।
समान तलबबारे सम्झौता भएपछि कप्तान एलेक्स मोर्गनले अविश्वसनीय दिन भएको बताएकी छिन् ।
‘हाम्रो लागि यो एक अविश्वसनीय दिन हो,’ मोर्गनले भनेकी छिन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर