• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 22, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

स्वामीकार्तिक गाउँपालिकामा पार्टीको जीत सुनिशित भएको नेकपा एसका केन्द्रिय सदस्य रावलको दाबी

खप्तड मालिका न्युज February 20, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

सर्मिला रोकाया / बाजुरा : नेकपा एकिकृत समाजवादि पार्टिका केन्द्रिय सदस्य गगन रावलले स्वामीकार्तिक खापर गाउँपालिकामा पार्टीको जीत सुनिशित भएको बताउनुभएको छ । हिजो गाउँपालिकाको केन्द्र वाई सुईजीउलामा सम्पन्न पार्टीको भेला कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेकपा एकिकृत समाजवादि पार्टिका जिल्ला कमिटी अध्यक्ष समेत रहनुभएका रावलले स्वामीकार्तिक खापर गाउँपालिका नेकपा एकिकृतको लालकिल्ला समेत भएकोले पार्टीको जीत सुनिशित भएको दावि गर्नुभएको छ । उहाँले पार्टी विभाजित पछिको देशको सवै भन्दा ठुलो पार्टी नेकपा एकिकृत वनेको समेत बताउनुभएको हो ।

May be an image of 5 people, people standing and outdoors
कार्यक्रममा वोल्दै प्रमुख अतिथि समेत रहनुभएका रावलले जनताको चाहाना र समृद्धिको यात्रा वोकेको पार्टी नेकपा एकिकृत रहेको बताउदै सबैलाई पार्टिमा लाग्न अपिल गर्नुभएको छ । युवा संघ नेपालका अध्यक्ष नरेश कुमार साहिले अब बिकासका लागि केवल नेकपा एकिकृत समाजवादि पार्टि नै भएकाले सबैले एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रमका विशिष्ट अतिथि समेत रहनुभएका शाहीले पार्टिमा आस्थावान सबैलाई एक साथ अगाडि बढाएर लैजाने बताउनुभएको छ । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहनुभएका शाहीले गाउँपालिकालाई समृद्धि बनाउनका लागि समाजवादि पार्टिको खाँचो रहेको आंैल्याउनु भएको छ । यात्रा समृदिको, लक्ष समाजवादको भन्ने मुल नाराका साथ नेकपा एकिकृत समाजवादि पार्टि स्वामिकार्तिक गाउँपालिकामा सम्पन्न प्रथम भेलाले गाउँ संगठन कमिटी पनि घोषणा गरेको छ ।

May be an image of 5 people, people walking, people standing and outdoors
पशुपति रोकाया अध्यक्ष र असाडे कार्की उपाध्यक्ष रहने गरी ९५ सदश्यीय गाउँ संगठन कमिटी गठन भएको छ । एकिकृत समाजवादि पार्टीका जिल्ला कमिटी सचिबालय सदस्य तथा स्वामिकार्तिक खापर गाउँपालिका भुगोल ईन्चार्ज रत्नचन्द्र जोशिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष तथा प्रदेश कमिटि सदस्य चिरञ्जीवि साहि, जिल्ला सचिव पुरबहादुर रावत, जिल्ला कमिटी सदश्य किट्टु लवार, कासि नेपालि, गाउँपालिकाका उपाध्यक्ष मिमा बुढा, सम्पुर्ण जिल्ला कार्यसमितिका सदस्यहरु, युवासंघ, बिद्यार्थि संघ, शिक्षक संगठनका प्रतिनिधि लगायत अतिथि रहनुभएको बताईएको छ ।

May be an image of one or more people and outdoors

सम्बन्धित पोस्ट
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    समाचार

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    पश्चिमी र स्थानीय वायुको प्रभाव,चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑