६ फागुन, काठमाडौं – टी(२० विश्वकप ग्लोबल क्वालिफायरअन्तर्गत समूहको आफ्नो पहिलो खेलमा नेपालले ओमानसँग खेल्दैछ ।
टस हारेर ब्याटिङ गरेको नेपालले सुरुवात कमजोर छ । घरेलु टोलीविरुद्ध नेपालले सुरुवाती तीन ओभरभित्रै दुवै ओपनर गुमाएको छ ।
आसिफ शेख पहिलो ओभरमै ४ रनको व्यक्तिगत स्कोरमा आउट भए । तेस्रो ओभरमा अर्का ओपनर कुशल भुर्तेल पनि ५ रनको स्कोरमा आउट भए । दुवैलाई ओमानका तीव्र बलर विलाल खानले क्याच आउट गराएका हुन् ।
पावर प्ले ( ६ ओभर ) को समाप्तीमा नेपालले २ विकेट गुमाएर ३० रन जोडेको छ । पूर्वकप्तान ज्ञानेन्द्र मल्ल १४ रन तथा दीपेन्द्रसिंह ऐरी ६ रन बनाएर खेलिरहेका छन् ।
यो समाचार आजको अनलाइन खबरमा छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर