
–सर्मिला रोकाया / बाजुरा :बाजुराको बुढीनन्दा नगरपालिका वडा नं दुई दानसाङगुमा हिजो जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन । मार्तडिबाट कोल्टी आउँदै गरेको जीप कोल्टीको दानसागुमा दुर्घटना हुँदा चालक र सहचालक घाईते भएका ईलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ ।
मालिका यातायात प्रालिको से १ ज १०६२ नम्वरको जीप दुर्घटना हुँदा २३ वर्षिया चालक रामबहादुर भण्डारी र सहचालक बुढीनन्दा नगरपालिकाको पाण्डुसैन वस्ने २० वर्षिया लोकेन्द्र गुरुङ्ग घाईते भएको प्रहरीले जनाएको छ । गाडिमा अन्य यात्रु सवार नभएका कारण चालक र सहचालकले गाडिबाट हाम फालेकाले सामान्य घाईते भएको प्रहरीले जनाएको छ । घाईते चालक र सहचालकको कोल्टीमा उपचार भईरहेको र अवस्था सामन्य रहेको जनाईएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर