सर्मिला रोकाया / बाजुरा : बाजुराको हिमाली गाउँपालिकाको नवौं हिँउदे गाउँ सभा आजबाट सुरु भएको छ । कृषि, शिक्षा, स्वास्थ्य, जडिबिुटी, पर्यटन र जलश्रोत आधार, दृष्टिकोण, शुसासन, गरिबी निराकरण र रोजगार भन्ने नाराका साथ गाउँ सभा आजबाट सुरु भएको हो ।
हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लको अध्यक्षतामा आजबाट गाउँपालिकाको केन्द्र धुलाचौरमा नवौं हिउँदे सभा सञ्चालन भएको हो । हिँउदे सभामा गाउँपालिकाले २०७४ साल देखि हाल सम्म भए गरेका विभिन्न योजना लगायतका कार्यको जानकारी दिँदै एैन नियम तथा नियमावली पनि पारीत गरेको जनाएको छ ।
विभिन्न वडाका वडा अध्यक्षले प्रस्तुत गरेका नौं वटा एैन गाउँ सभाले पारित गरेको छ । आजबाट सुरु भएको गाउँ सभामा गाउँपालिकाका सबै वडाका वडा अध्यक्ष, गाउँकार्यपालिकाका सदस्य, विभिन्न शाखाका प्रतिनिधि लगायत स्थानीयको सहभागिता रहेको छ । गाउँपालिकाका अध्यक्ष मल्लले व्यानर वाचन गरेर उद्धाघाटन गर्नु भएको थियो ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर