सर्मिला रोकाया / बाजुरा : बाजुराको हिमाली गाउँपालिका वडा नं चार वोर्तामा नेकपा एकिकृत समाजवादि पार्टीले वडा कमिटी गठन गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि हिमाली चार वोर्तामा १५ सदस्सिय वडा कमिटी गठन गरेको हो । अध्यक्ष गणेश मल्ल, उपाध्यक्ष खड्क बहादुर कार्की, सचिव नेत्र बहादुर सिंह र कोषाध्यक्ष जसिला मल्ल रहने गरि १५ सदस्सिय वडा कमिटी गठन गरिएको युवा संग नेपालका केन्द्रिय सदस्य रोशन शाहीले जानकारी दिनुभएको छ ।
पुर्व वडा अध्यक्ष अजबहादुर मल्लको अध्यक्षतामा गठन गरिएको कार्यक्रममा नेकपा एकिकृत समाजवादि पार्टीका केन्द्रिय सदश्य तथा युवा संघ नेपालका अध्यक्ष नरेश कुमार शाही प्रमुख आतिथि रहनुभएको थियो । एकिकृत समाजबादि पार्टिका जिल्ला कमिटि सचिबालय सदस्य तथा हिमालि गाउँपालिकाका ईन्चार्ज मानजंग मल्ल बिशिष्ट अतिथि रहनुभएको कार्यक्रममा नेता तथा कार्यक्रताको बाक्लो सहभागिता रहेको उहाँले बताउनुभएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर