• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

जन्म दिनकाे फजुल खर्च, टुहुरा बालबालिकालाई सहयोग

खप्तड मालिका न्युज February 16, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा : विगत केही समय यता बाजुराका केही यस्ता व्यक्ति , जुन मनमा दया र मनकारी तथा सहयोगी भावना भएका व्यक्तिहरुले आफ्नो कुनै किसिमको फजुल खर्चलाई दिन दु:खी तथा टुहुरा एवंम् साहारा विहिनहरुलाई सहारा दिएर खर्च गर्ने गरेको पाइन्छ । यस्तै बडीमालिका नगरपालिका वडा नं. २ निवासी अमर गिरीले पनि आफ्नो जन्म दिनको अवसर पारेर जन्म दिनमा हुने फजुल खर्च दुई जना टुहुरा बालबालिकालाई खाद्यन्न तथा शैशिक्षक सामग्री सहयोग गरी खर्च गरेका छन । बडीमालिका नगरपालिका वडा नं. २ निवासी अमर गिरीले आफ्नै वडाका दुई जना टुहुरा बालबालिकालाई दश हजार बरावरको सामग्री सहयोग गरी जन्म दिन मनाएका हुन ।

No description available.
आफ्नै वडा बडीमालिका नगरपालिका २ का विनोद नेपाली र भावना गुयाललाई दश हजार बरावरको खाद्यन्न तथा शैशिक्षक सामग्री सहयोग गरिएको बताएको छ । गिरीका अनुसार आफुले जन्म दिनको अवसरमा फजुल खर्च गर्नु भन्दा सानो भए पनि टुहुरा बालबालिकालाई सहयोग गरेको र आगामी दिनमा पनि यसै गरी सबैले जन्म दिन तथा अन्य खुसीयालीमा गरीने फजुल खर्च टुुहुरा तथा दिन दुःखीहरुका लागी सानो भए पनि सहयोग गरी खर्च गर्नुपर्ने बताएका छन ।
उनले आफै आफ्नै निवासमा दुई बालबालिकालाई एक /एक कट्टा चामल , एक /एक जोर लुगा , झोला , कापि ,कलम र अन्य शैशिक्षक सामग्री गरी करिव दश हजार बरावरको सामग्री सहयोग गरेका हुन । बडीमालिका नगरपालिका नगर उप प्रमुख कविता विष्टको प्रमुख आतिथ्यतामा सो सहयोग हस्तान्त्रण गरिएको हो । उक्त सहयोग हस्तान्त्रण कार्यक्रममा बडीमालिका नगर उप प्रमुख कविता विष्ट प्रमुख अतिथि , बडीमालिका नेपाली काँग्रेस नगर सभापति गोपाल कार्की विशिष्ट अतिथि र बडीमालिका नगरपालिका वडा नं. ८ का नेपाली काँग्रेस वडा सभापनि विर बहादुर थापा विशिष्ट अतिथि रहेका थिए भने सो कार्यक्रममा वडा बाँसी आफन्त भद्र भलाद्मीहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑