काठमाडौं, फागुन ४ गते – प्रधानमन्त्रील शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल सुरु भएको छ ।
अध्यक्ष प्रचण्डको सचिवालय अनुसार बुधबार संसदीय दलको बैठक सके लगत्तै बालुवाटार पुग्नुभएको प्रचण्ड र प्रधानमन्त्रीबीच छलफल जारी रहेको छ ।
संसदीय दलको बैठकले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अगाडि बढाउन नसकिने निर्णय गरेको थियो ।
यता आजै बस्ने संसद् बैठकमा एमसीसी टेबल गर्ने सरकारको तयारी छ । अध्यक्ष प्रचण्डले आज संसदमा एमसीसी टेबल नगर्न अनुरोध गर्ने तर जबरजस्ती टेबल भयो भने त्यसबाट पर्ने असर व्यहोर्न तयार रहेको बताउनुभएको थियो ।
यो समाचार गोरखापत्रमा छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर