
काठमाडौं । क्यानाडाका ट्रक चालकको हड्तालले सीमा नाघेपछि प्रहरीले बल प्रयोग गरी केहीलाई नियन्त्रणमा लिएको छ ।
लगातार आन्दोलन गर्दै आएका ट्रक चालकहरुले अन्टेरियोको विन्डसरमा रहेको एम्बेसडर पुलमा आवातजावत ठप्प पारेपछी प्रहरीले बल प्रयोग गरी उनीहरुलाई तितरबितर पारेको छ ।सोही क्रममा केहीलाई गिरफतार गरिएको हो । आन्दोलनकारीहरुले पुलमा ट्रक तेर्साएपछी क्यानाडाा र अमेरिकाबीचको सामान आयात निर्यात पूर्णरुपमा बन्द समेत भएकोथियो ।
आन्दोलन रोक्न अदालतको आदेशको समेत वेवास्ताा गरेका ट्रक चालकहरुले आफुहरुको माग पुरा नभएसम्म आन्दोलान जारी राख्ने अडान राखेका छन् ।
क्यानडामा प्रधानमन्त्री कोरोना विरुद्धको खोप अनिवार्य गरेपछि ट्रक चालकको संगठनले राजधानी ओटावा लगायत विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर