• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 18, Nov, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बडीमालिका ८ का दुई टोलमा एक घर एक धारा कार्यक्रम सम्पन्न, उप–प्रमुख विष्टद्धारा उद्घाटन

खप्तड मालिका न्युज February 13, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

बाजुरा– बडीमालिका नगरपालिका वडा नं. ८ मा संचालन भएको एक घर एक धारा कार्यक्रम अन्तिम चरणमा पुगेको छ । उक्त कार्यक्रम अन्तगत आज वडाका दुई टोलमा सुरक्षित स्वास्थ खानेपानीको उद्घाटन गरीएको छ ।
No description available.
वडा नं. ८ दुई टोलका ४२ घरधुरीमा एक घर एक धारा निर्माण सम्पन्न भएको छ । सुरक्षित खानेपानी स्वच्छ समुदाय भन्ने मुल नारा बोकेको बडीमालिका नगरपालिका वडा नं. ८ ले ४२ घर धुरीमा एक घर एक धारा अभियान सम्पन्न गरेको हो ।
No description available.
बडीमालिका नगरपालिका र युनिसेफ नेपालको आर्थिक सहयोगमा एक घर एक धारा अभियान सम्पन्न भएको हो । नगरपालिकाको चैडिलका ११ घर परिवारलाई एक घर एक धारा निर्माण कार्य सम्पन्न भएको छ ।
No description available.
बनाली खानेपानी उपभोक्ता समिति र कसडी खानेपानी उपभोक्ता समितिको आयोजनामा वडा नं. ८ को चैडिल स्थित रावलबाडामा एक घर एक धारा सम्पन्न भएको छ । उत्तलm कार्यक्रममा बडीमालिका नगर पालिका नगर उप–प्रमुख कविता विष्टले रिवन काटेर उद्घाटन गर्नुभएको छ ।
No description available.
उपभोक्ता समितिका अध्यक्ष वीर बहादुर रावलको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथी बडीमालिका नगरपालिका नगर उप–प्रमुख कविता बिष्ट प्रमुख अतिथी रहनुभएको थियो ।
No description available.
कार्यक्रममा बडीमालिका नगर पालिका वडा नंं ८ का वडा अध्यक्ष प्रकाश रावल, युनिसेफ नेपालका इञ्जिनियर राजेन्द्र जोशी बुद्विजीवी अशोक रावल बिशिष्ट अतिथी रहनु भएको थियो ।
No description available.No description available.

सम्बन्धित पोस्ट
  • प्रचारमा चुनाव चिह्न अंकित कपडा प्रयोग गर्न नपाइने
  • राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने
  • भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं
  • बाजुराका प्रजिअ पाैडेलकाे तीन महिना नपुग्दै सरुवा
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    प्रचारमा चुनाव चिह्न अंकित कपडा प्रयोग गर्न नपाइने

    राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने

    भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

    समाचार

    प्रचारमा चुनाव चिह्न अंकित कपडा प्रयोग गर्न नपाइने

    राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने

    भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

    बाजुराका प्रजिअ पाैडेलकाे तीन महिना नपुग्दै सरुवा

    बाम्का बजारकाे गाथा समेटिएको साहित्यकार विष्टकाे काव्य लेख ‘प्रिय बाम्का’ सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑