• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कर्णाली

नेकपा माओवादि केन्द्रका कार्यक्रताद्धारा मन्त्रि लामालाई कोल्टीमा स्वागत

खप्तड मालिका न्युज February 13, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

सर्मिला रोकाया–कोल्टी,बाजुरा– कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कार्चेन लामालाई कोल्टीमा स्वागत गरीएको छ । नेकपा माओवादि केन्द्रबाट कर्णाली प्रदेशको मन्त्रि वन्नुभएका लामालाई हिजो एक कार्यक्रमको आयोजना गरी कोल्टीमा स्वागत गरीएको हो । कोल्टी क्षेत्रका नेकपा माओवादि केन्द्रका कार्यक्रताको उपस्थितीमा अविर, फुलमाला र खादाले मन्त्रि लामालाई स्वागत गरीएको नेकपा माओवादि केन्द्र बुढीनन्दा कमिटी अध्यक्ष हिक्मत ओडले जानकारी दिनुभयो । मन्त्रि वने पछि पहिलो पटक कोल्टी पुग्नुभएका लामालाई स्वागत गर्दै हार्दिक वधाई समेत ज्ञापन गरीएको उहाँले बताउनुभएको छ ।
No description available.
बाजुरा हुदै गृह जिल्ला हुम्ला जानेक्रममा कोल्टी पुग्नु भएका मन्त्री लामाले कार्यक्रमलाई सम्बोधन गर्दै अहिले एमसीसी चर्चाको विषय वनेको बताउनुभएको छ । नगरपालिकाको तालिम हलमा आयोजना भएको कार्यक्रता भेटभाट कार्यक्रममा एमसिसिवारे आफ्नो धारणा राख्दै उहाँले यस्तो बताउनुभएको हो ।
No description available.
सरकारले संसोधन नगरी एमसिसि पास गरेमा माओवादि पार्टी सत्ता गठवन्धनमा नरहने र ताल परे आन्दोलन समेत गरीने उहाँले प्रष्ट पार्नुभएको स्वामीकार्तिक गाउँ कमिटी अध्यक्ष राजेन्द्र बुढाले बताउनुभयो । उहाँले सत्ता छोड्न परे पनि छोड्ने, पद त्याग्नु परे पनि त्याग्ने तर संसोधन नगरी एमसिसि कुनै हालतमा पनि पास हुन नदिने चेतावनी दिनुभएको अध्यक्ष बुढाले बताउनुभयो । स्वागत कार्यक्रममा कोल्टी क्षेत्रमा रहेका माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको बाक्लो सहभागिता रहेको उहाँले बताउनुभएको छ । मन्त्रि लामा पाचँ दलिय गठवन्धनका तर्फबाट गत २४ गते नेकपा माओवादि केन्द्र कर्णाली प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रि वन्नुभएको थियो ।
No description available.

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑