
काठमाडौं, १ फागुन । नेकपा एमालेले पनि सभामुख अग्निप्रसाद सापकोटासहित सर्वोच्च अदालतका केही वरिष्ठतम न्यायाधीशहरुविरुद्ध महाभियोगको तयारी गरेको छ । एमालेले सांसदहरुलाई आकस्मिक रुपमा बोलाएर यस्तो तयारी गरेको हो ।विश्वस्त स्रोतका अनुसार एमालेले सभामुख सापकोटाविरुद्ध महाभियोग दर्ताको तयारी गरेको छ । यसका लागि छलफल गरी अगाडि बढ्ने तयारी गरेको हो ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश जबरा निलम्बनमा परेपछि वरियतामा माथि रहेका केही न्यायाधीशहरुविरुद्ध एमालेले महाभियोगको तयारी गरेको हो । यो सँगै महाभियोगको अस्त्र हानाहानको अवस्था सृजना हुने देखिएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर