• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 23, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

‘राप्रपा नेपाल’ ब्युँताउँदै कमल थापा, साइत हेरेर घोषणा गर्ने

sf7df8f}F, !% dªl;/ . /fli6«o k|hftGq kf6L{ -/fk|kf_sf] a'waf/ ePsf] Pstf dxflwj]zgdf dGtJo /fVg'x'Fb} cWoIf sdn yfkf . tl:a/ M /Tg >]i7, /f;; .
खप्तड मालिका न्युज February 13, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं फागुन १, २०७८,
राप्रपा परित्याग गरेका कमल थापाले पुरानो राप्रपा नेपाल ब्युँताउने तयारी गरेका छन् । गत मंगलबार पार्टी परित्याग गरेपछि नयाँ पार्टी दर्ताको प्रक्रियामा रहेका थापाले राप्रपा नेपाल नै ब्युँताउन लागेका हुन् । राप्रपा उच्च स्रोतका अनुसार पार्टीका लागि विभिन्न नामबारे छलफल हुँदा राप्रपा नेपाल नै ब्युँताउन उपयुक्त भएको धेरैको सुझाव आएको थियो । ‘नयाँ नाममा पार्टी दर्ता गर्नेभन्दा पनि हाम्रो पार्टी राप्रपा नेपाल नै हुने भयो,’ ती नेताले रातोपाटीलाई भने, ‘त्यो पार्टी पहिले नै दर्ता छ । निर्वाचन आयोग दर्ताकै लागि भनेर हामी जानुपर्ने अवस्था छैन ।’तत्कालीन राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि खाली भएको सो पार्टी लाक्पा तामाङको नाममा रहेको छ । यस विषयमा कमल थापाले तामाङसँग छलफल गरिसकेको र अब थापाकै नेतृत्वमा सो पार्टीलाई गति दिने समझदारी पनि भइसकेको ती नेताको भनाइ छ ।गणतन्त्र स्थापनापछि तत्कालीन राप्रपा नेपाल हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डा बोकेर राजनीतिमा उदाएको थियो । दोस्रो संविधानसभा निर्वाचनमा राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डाको बलमा सो पार्टीमा २४ सिट जितेको थियो भने पछि तत्कालीन राप्रपासँग एकता भएपछि नयाँ पार्टी ‘राप्रपा’ बनेको थियो । यसअघि कमल थापा समूहभित्र ‘राष्ट्रिय एकता पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्ने छलफल पनि भएको थियो । तर अहिले राप्रपा नेपाल नै ब्युँताउने तयारी भएपछि अब प्रक्रिया अर्को चरणतर्फ जाने भएको छ । यता थापानिकट नेता उद्धव पौडेलले राष्ट्रिय एकता पार्टीलगायतका विभिन्न नाममा छलफल भइरहेपनि कुन हुने भन्नेबारे अझै पनि अन्तिम रूप दिन बाँकी रहेको जिकिर गरे । ‘राप्रपा नेपाल नै ब्युँताउन लाग्नुभएको हो ? ,’ भन्ने प्रश्नमा चाहिँ उनले ३–४ वटा नामबारे छलफल भएकाले ठ्याक्कै भन्न नसक्ने बताए । उनले आज दिउँसो २ बजेका लागि धुम्बाराहीमा बैठक बोलाइएको र त्यो बैठकले अन्तिम रूप कमल थापाले गत मंगलबार गृह जिल्ला हेटौँडामा पुगेर राप्रपा परित्याग गरेका थिए । आइतबार मात्रै थापाले नयाँ सिर्जना बाध्यता भएको बताएका छन् । उनले पार्टीमा बस्ने वातावरण नबनाउने र बाहिर निस्कँदा पनि भ्रम फैलाइएको भन्दै कटाक्ष गरे । उनले औपचारिक रूपमा पार्टीबाट अलग भइसकेको अवस्थामा पार्टी फुटायो, कसम तोड्यो भनेर कोलाहल मच्चाउनुको अर्थ नभएको पनि बताएका छन् ।‘म राप्रपाबाट औपचारिक रूपमा अलग भैसकेको अवस्थामा पनि कमल थापाले पार्टी फुटायो, फुटाउँदै छ, कसम तोड्यो भनेर कोलाहल मच्चाएको देख्दा उदेक लाग्छ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पार्टी भित्र बस्ने, टेक्ने ठाउँ नदिने। बाहिर निस्कँदा पनि सुख नपाउने ? राप्रपाबाट अलग भएपछि म चुपचाप बस्न मिलेन । नयाँ सिर्जना बाध्यता हो।’ गत निर्वाचनमा निर्मल निवासले आफूलाई चुनाव हराएको कमल थापाको बुझाइ छ । त्यो विषयमा पार्टीमा छलफल हुन नसकेपछि थापाले पार्टी नै परित्याग गरेका हुन् ।

सम्बन्धित पोस्ट
  • पत्रकार राेकाया सम्मानित
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    समाचार

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑