• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 17, Feb, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तर्राष्ट्रिय

लतालाई सम्झिंदा…

खप्तड मालिका न्युज February 12, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

९२ वर्षको उमेरसम्म एक पूर्ण जीवन जिएर सबैले सरस्वतीको उपमा दिएका सुप्रसिद्ध भारतीय गायिका लता मंगेशकरले आफ्नो लयलाई सरस्वती पूजाकै दिन विश्राम दिइन् । हालसम्म सबैभन्दा बढी गीत गाएर गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाएकी लताले आफ्नो अति सक्रिय उमेरमै ५० हजारभन्दा गीत रेकर्ड गराइन् ।

भारतको सर्वोत्कृष्ट पदक भारत रत्नले समेत विभूषित गायिकाको अन्त्येष्टिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत सरकारी तथा गैरसरकारी व्यक्तिहरुको उल्लेख्य उपस्थिति रह्यो । अन्त्येष्टिको पृष्ठभूमिमा बजिरहेको थियो, ‘नाम गुम जाएगा, चेहेरा ए बदल जाएगा, मेरी आवाज ही पहिचान है, हर याद रहे’ ।

यस वर्षको सुरुवात कोरोना संक्रमणको तेस्रो लहरबाट भयो । यसबाट संसारभरका धेरै मानिस संक्रमित भए । कोरोनाबाट लता पनि अछुतो रहिनन् । कोभिड निमोनिया भएपछि उनलाई मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आईसीयूमा राखेर २९ दिनसम्म उनको उपचार गरियो । तर स्वास्थ्यमा सुधा हुन नसकी अन्ततः माघ २३ गते अर्थात् सरस्वती पूजाको दिन लताको निधन भयो ।

भारत सरकारले उनको सम्मानमा दुई दिन राष्ट्रिय शोक घोषणा गर्‍यो । दक्षिण एशियाका सबै राष्ट्र प्रमुखहरूले शोक वक्तव्य पठाए । मुम्बईको शिवजी पार्कमा भएको अन्त्येष्टिमा भतिजा आदिनाथ मंगेशकरले दिएको दागबत्तीसहित सबैकी प्रिय भारतका नाइटिङ्गेल, क्वीन अफ मेलोडी, भ्वाइस अफ मिलिनियम, स्वर कालिका, सरस्वती कि वरदानको रूपमा संसारभर चिनिएकी भेट्रान गायिका लताको सांसारिक यात्रा पूरा भयो ।

सम्बन्धित पोस्ट
  • ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल
  • पश्चिमी वायुको आंशिक प्रभाव
  • विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै
  • आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    समाचार

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास

    समृद्धिको यात्रामा कर्णाली करिडोरः पिलिचौर देखि कवाडीसम्म कालोपत्रे हुने

    नेपाली काँग्रेस बाजुराको चुनावी भेला गौमुलमा सम्पन्न

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑