• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 16, Jun, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

आउने निर्बाचनमा पनि पहिलो पार्टी बनाउछौंः मन्त्री सोडारी

खप्तड मालिका न्युज February 11, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा– सुदुर पश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजबादी का केन्द्रीय कमिटी सदस्य दिर्घ बहादुर सोडारीले अव आउने निर्बाचनमा प्रदेशमा पहिलो पार्टी बन्ने बताउनुभयो । सुदुर पश्चिम प्रदेशमा अहिलेको भन्दा बढी सिट जितेर प्रदेश सरकारमा नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजबादी पहिलो दल बन्ने बताएका हुन् । शुक्रबार नेपाल पत्रकार महासंघ बाजुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुसंग कुरा गर्दै मन्त्री सोडारीले उक्त कुरा बताएका हुन् ।
प्रदेश सरकारले विकासमा गति लिएको छ ? सुदुर पश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री दिर्घ बहादुर सोडारीले प्रदेश सरकारले विकासमा गति लिदै गएको बताएका छन् । शुक्रबार मार्तडीमा पत्रकारहरुसंग कुरा गर्दै मन्त्री सोडारीले विकासका कामलाई छिटो छरितो र गुणस्तरी रुपमा सम्पन्न गर्न प्रदेश सकार गागी परेको बताए । प्रदेश सरकारले बाजुरा जिल्लालाई पनि विकासका कुरामा तलमाथी नभनी समान रुपले विकासकका कामलाई अघि सारेको मन्त्री सोडारीले बताए ।
नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष छक्क मल्लको अध्यक्षतामा संचालन भएको पत्रकार सम्मेलनको प्रमुख अतिथि सुदुर पश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री दिर्घ बहादुर सोडारी रहनुभएको थियो । जिल्ला स्थित सम्पूर्णमा मिडियामा आबद्ध पत्रकारहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित पोस्ट
  • “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली
  • भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने
  • मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते
  • छेडेदह १ का भुमिहिन र अव्यवस्थितलाई निस्सा वितरण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली

    भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने

    मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते

    समाचार

    “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली

    भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने

    मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते

    छेडेदह १ का भुमिहिन र अव्यवस्थितलाई निस्सा वितरण

    दुर्गमका आमाहरुका पिडा कहालिलाग्दा: राज्य संयन्त्र किन माैन?

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑