• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 23, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

नेविसंघले राखेका मागहरु सम्बोधन हुने लिखित निर्णय पछि क्याम्पसको ताला खोलियो

खप्तड मालिका न्युज February 10, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा– नेपाल विद्यार्थी संघ बाजुरा क्याम्पस इकाई समितिले राखेका मागहरु सम्बोधन गर्ने लिखित सहमति हुदाँ तिन दिन पछि क्याप्समा लगाएको ताला खोलिएको छ ।
ने.वि.संघ बाजुरा क्याम्पस इकाई समिति र क्याम्पस प्रशासन विच नेविसंघले राखेका मागहरु सम्बोधन हुने गरि लिखित निर्णय भएको हुदाँ ताला खोलेको नेपाल विद्यार्थी संघ बाजुरा क्याम्पस इकाई सभापति अनिल सिंहले बताए ।

क्याम्पसका विभिन्न गल्तिहरु औल्याउदै र क्याम्पस प्रशासनले विद्यार्थीबाट चर्को शुल्क असुलेको भन्दै यहि माघ ६ गते नेविसंघले बाजुरा क्याम्पसको क्याम्पस प्रशासनमा ज्ञापन पत्र बुझाएको थियो ।

माघ २५ गते बाजुरा क्याम्पस नेविसंघ इकाई सभापति अनिल सिंहको नेतृत्वमा गएको टोलीले हामिले दिएको ज्ञापन–पत्र कता छ , हाम्रो मागको सब्बोधन भयोकि भएन भनेर बाजुरा क्याम्पसका क्याम्पस प्रमुख शुरेस प्रशाद पण्डितलाई सोधपुछ गर्दा तपाईका माग सम्बोधन गर्न सकिदैन भन्नुभएको थियो र ज्ञापन–पत्र खोज्दा समेत सो ठाउँमा भेटिएको थिएन ।

नेविसंघले बाजुरा क्याम्पसमा बुझाएको ज्ञापत्र नभेटिदा र मैले तपाईका माग सम्बोधन गर्न सक्दैन तपाईहरु जानुहोस् भन्ने क्याम्पस प्रमुखको अभिव्यक्ती पछि नेविसंघले क्याम्पसमा माघ २५ गते ताला लागएको थियो ।
बिहिवारमात्र क्याम्पस प्रशासनले नेविसंघले उठान गरेका मागहरु सहि छन् हामि त्यसको सम्बोन गर्छौ आनुहोस् भनेर बोलाएपछि नेविसंघ र क्याम्पस प्रशासन विच लामो बहस पछि मात्र लिखित निर्णय हुदाँ ताला खोलिएको हो ।

नेविसंघले बाजुरा क्याम्पसमा अध्यानरत सम्पुर्ण विद्यार्थीहरुको शुल्क घटाउन माग राखेको थियो प्रत्येक वर्षको पहिलो समेस्टरको ५७०० र त्यस भन्दा पछिका प्रत्येक सेमस्टरको ४७०० शुल्क प्रत्येक विद्यार्थीले तिर्नु पर्ने छ ।
शैक्षिक शुल्कमा पहिलेको भन्दा १ हजार दुई सय कम तिर्नु पर्ने छ ।

सम्बन्धित पोस्ट
  • पत्रकार राेकाया सम्मानित
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    समाचार

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑