• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बडीमालिका खबरको तिन बसन्त पुरा, राहत सहयोग गरि मनाईयो बार्षिक उत्सव

खप्तड मालिका न्युज February 10, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा– बडीमालिका मिडिया हाउसले आफ्ना तिन बसन्त पुरा गरेको छ । तिन बर्षदेखि जिल्लामा संचालित बडीमालिका मिडिया हाउसले नगद र खाद्यान्न सहयोग गरी आफ्नो बार्षिक उत्सव मनाईएको हो । बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरी बार्षिक उत्सवको अबसरमा बिपन्न तथा व्यसाहारा बालबालिकालाई आर्थिक तथा खाद्यन्न सहयोग गरेको छ । बडीमालिका मिडिया हाउसले तिन बर्ष सम्म गरेका क्रियाकलाप र चुनौतिको सामना गर्दै आफ्नो तिन बर्षलाई पार गरी चार बर्षमा प्रवेश गरेको उपलक्ष्यमा विपन्न परिवार र व्यसाहारा बालबालिकाहरुलाई सहयोग गरेका छन् । शुभकामना मन्तब्य दिदै संघिय साँसद लाल बहादुर थापाले बिगतका तिन बर्षमा बडीमालिका मिडिया हाउसले समाज रुपान्तरणको संवाहकका रुपमा कलम चलाएको प्रति आभार व्यक्त गरे । बडिमालिका मिडिया हाउसको शुभकामना दिने वक्ताहरुले मिडिया हाउसले सूचना र समाचार मात्र सम्प्रेषण गर्ने काम संगै समाज सेवामा गरेको योगदान को उच्च मुल्याङ्कन आफ्नो शुभकामना दिएका दिए । मिडिया हाउसका प्रकाशक सम्पादक प्रकाश सिंहको अध्यक्षतामा संचालन भएको कार्यक्रममा संघियसांसद लाल बहादुर थापा प्रमुख अतिथी रहेको थिए । त्यस्तै बिशिष्ट अथिती नेकपा एमाले बाजुराका पाटी सचिव भरत थापा , नेपाली काँग्रेसका बडीमालिका नगरपालिकाका नगर सभापती गोपाल कार्की रहेका थिए । त्यस्तै कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य कासी विक , अम्मर खड्का र बडिमालिका नगरपालिका वडा नम्मर ७ का वडा अध्यक्ष धर्म पाध्याय लगाएत अथिती थिए । मिडियाका कार्यकारी सम्पादक लक्ष्मीराज पाध्यायले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन सम्पादक पदम सिंहले गरेका थिए ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑