• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

यु.एन.एफ.पिए र फाया नेपालद्धारा एक लाख बराबरकाे समाग्री सहयोग

खप्तड मालिका न्युज February 10, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

बाजुरा,२७ माघ : संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)र फाया नेपालद्धारा बडिमालिका नगरपालिकाको बडीमालिका नगर स्तरिय युवा संजालद्धारा संचालित बडीमालिका युवा सुचना केन्द्रलाई समाग्री सहयोग गरिएको छ । युएनएफपीए र फाया नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा सामाग्री सहयोग गरिएको युएनएफपीए र फाया नेपालले जनाएको छ ।

No description available.

विगत देखी युवा लक्षित तथा महिलाहरुको क्षेत्रमा विभिन्न काम गर्दै आईरहेको युएनएफपीए र फाया नेपालले बडिमालिका नगर स्तरिय युवा संजाल द्धारा संचालनमा आएको युवा सुचना केन्द्रलाई करिब एक लाख बराबरको सामग्री सहयोग गरेको बडिमालिका युवा संजालका अध्यक्ष प्रशान्तराज जोशीले बताए । उनका अनुसार बडिमालिका युवा सुचना केन्द्रलाई २० थान कुर्सी , १० थान स्टुल , १० मिटर कार्पेट , ३ थान टेबल , ¥याक १ थान र कुसन २० थान लगाएत जम्मा एक लाख बराबरको सहयोग गरेको हो । सो सामाग्री बुधबार एक कार्यक्रमका बिच सहयोग गरिएको सुचना केन्द्रका व्यवस्थापक जय रावतले जानकारी दिए ।

No description available.

नेपाल लगायत विश्वका १५० देशहरुमा सन् २०३० सम्ममा परिवार योजनाको अपुग माग अन्त्य गर्ने, रोकथाम गर्न सकिने मातृ मृत्यु अन्त्य गर्ने र लैंगिक हिंसा तथा विध्यमान हानिकारक अभ्यासहरु अन्त्य गर्ने रुपान्तरणमुखी लक्ष्यहरु हासिल गर्नाका लागि युएनएफपीएले यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार, लैंगिक समानता, किशोर–किशोरी तथा युवा र जनसंख्या गतिशिलताका क्षेत्रहरुमा बिबिध कार्यक्रमहरु सन्चालन गर्दै आइरहेको छ ।

No description available.

यसैगरि संस्थाले प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशका महिला तथा किशोरीको बिरुद्दमा हुने लैंगिक विभेदमा आधारित सबै प्रकारका हिंसा र विभेदको न्यूनीकरण गर्ने लक्ष्य सहित लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाको दोश्रो चरण (सन् २०२० देखि २०२४ सम्म) कार्यान्वयन गरिरहेको र सो परियोजना बाजुरा जिल्लाका बडिमालिका र बुढीगंगा नगरपालिकाहरुमा संचालनमा रहेको युएनएफपीएका कार्यक्रम संयोजक आत्माराम न्यौपानेले जानकारी गराउनुभयो । सो परियोजना युएनएफपीए, स्वीस सरकार विकास नियोग एसडीसी र नर्वेजियन दुतावासको संयुक्त सहयोगमा कार्यान्वयनमा रहेको छ ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑