सरकारको आग्रहमा भोलिका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित गर्ने तयारी भएको छ । सत्तारुढ दलमै एमसीसी विवाद बढेपछि प्रतिनिधिसभाको भोलि बोलाइएको बैठक स्थगित गर्न लागिएको हो ।
संसद् सचिवालय उच्च स्रोतका अनुसार आजै बैठक स्थगितको सूचना टाँस्ने तयारी भइरहेको छ । ‘भोलिका लागि तय भएको बैठक सरकारको आग्रह अनुसार केही दिनका लागि स्थगित हुने भएको छ,’ स्रोतले भन्यो, ‘केही बेरमा सूचना आउँछ ।’
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर