• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कैलाली

धनगढीमा किन खोलियो कण्डम र यौन खेलौना पाइने पसल ? यसो भन्छन् सञ्चालक

खप्तड मालिका न्युज February 7, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढी– धनगढीमा ‘कण्डम हाउस एण्ड सेक्स टोय सप’को उद्घाटन गरिएको छ। धनगढी उप–महानगरपालिका वडा नम्ब २ ट्राफिक चौराह नजिक सेक्स टोयको सोमबार व्यवसायी गोपाल हमालले उद्घाटन गरेका हुन्।
काठमाडौं उपत्यकासहित विभिन्न सहरमा हरेक वर्ष कण्डम र यौन खेलौनाको व्यापार बढ्दै गएपछि धनगढीमा पनि १५ लाखको लगानीमा व्यवसाय सञ्चालन गरिएको सञ्चालक राजेश खतिवडाले बताए। उनले भने, ‘श्रीमान विदेशमा हुँदा श्रीमतीले अर्को बिहे गरेका तथा बलात्कारका घटनाहरु धेरै भएका सुनिन्छ। मानिसहरु सेक्सलाई लुकाउँछन। तर सबैका लागि सेक्स चाहिन्छ। सक्सका लागि साथी नभएकाहरुका लागि यौन खेलौना आवश्यक हुन्छ।’ बलात्कार जस्तै यौन हिंसाका घटनामा कमी ल्याउने उदेश्य आफ्नो रहेको उनले बताए।

धनगढी कण्डम हाउस सुदूरपश्चिम प्रदेशकै पहिलो हो। सपमा निःशुल्क यौन सम्बन्धी परामर्शसमेत दिइने बताइएको छ। ‘ग्रामीण क्षेत्रमा यौनका कुरा गर्न असहज मानिएको भएपनि सहरी क्षेत्रमा यसलाई सहज रुपमा लिन थालेको छ। यौनमा मानिसहरु खुल्न थालेका छन्। हामीलाई आशा छ धनगढीमा पनि सेक्स टोयको व्यवसाय राम्रो हुने छ,’ खतिवडाले भने।

कण्डमका विभिन्न भेराइटीहरुसँगै यौन खेलौनाका पनि विभिन्न सामग्रीहरु सपमा पाइने सञ्चालक खतिवडाले बताए। सपमा भेजिना, फुलबडीदेखि महिलाहरुका लागि विभिन्न साइजका लिंग र भाइब्रेटर लिंगहरु पाइन्छन्।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑