
नेपाली कांग्रेसले नेता डा प्रकाशशरण महतलाई पार्टी प्रवक्ता बनाएको छ।
कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले कांग्रेस प्रवक्तामा प्रकाशशरण महतलाई नियुक्त गरिएको जानकारी दिएका हुन्।
महतलाई सभापति देउवाले आज सोमबार पार्टीको प्रवक्तामा नियुक्त गरेका हुन्।
यसअघि पार्टी प्रवक्ता रहेका विश्वप्रकाश शर्मा कांग्रेसको हालै सम्पन्न १४औं महाधिवेशनबाट महामन्त्री बनेका छन्।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर