
धनगढी – कैलालीको धनगढीमा ‘कण्डम हाउस एण्ड सेक्स टोय सप’ खुलेको छ। काठमाडौं उपत्यकासहित विभिन्न सहरमा हरेक वर्ष कण्डम र सेक्स टोयको व्यापार बढ्दै गएपछि धनगढीमा उपमहानगरपालिकाको ट्राफिक चौराहा नजिक कण्डम हाउस एण्ड सेक्स टोय सप खुलेको हो।
सपको औपचारिक उद्धघाटन सोमबारका लागि तय गरिएको संचालक राजेश खतिवडाले जानकारी दिए। ‘कण्डमका विभिन्न भेराइटीहरुसंगै सेक्स टोयका पनि विभिन्न सामाग्रीहरु यहाँ पाइन्छ,’ उनले भने, ‘धनगढी कण्डम हाउस सुदूरपश्चिम प्रदेशकै पहिलो कण्डम हाउस हो।’ उनका अनुसार सपमा यौन सम्बन्धि दक्ष व्यक्तित्वसंग परामर्श पनि दिइनेछ।
पछिल्लो समय आफ्ना यौनसाथी साथमा नभएकाहरूका लागि फलदायी हुने भएकाले पनि सेक्स टोयज ९यौन खेलौना० का प्रयोगकर्ता बढ्दै गएका छन्। विशेष गरी धेरैजसो श्रीमान् श्रीमतीमध्ये एकजना लामो समयसम्म घरबाहिर रहेकाहरूले यस्ता साधनको प्रयोग गर्दै आएका छन्। सेक्सका कृत्रिम साधनहरु, भेजिना, फूलबडीदेखि महिलाहरुका लागि विभिन्न साइजका लिंग र भाइब्रेटर लिंगहरु कण्डम हाउस एण्ड सेक्स टोय सपमा पाइन्छ।धनगढी स् कैलालीको धनगढीमा ‘कण्डम हाउस एण्ड सेक्स टोय सप’ खुलेको छ। काठमाडौं उपत्यकासहित विभिन्न सहरमा हरेक वर्ष कण्डम र सेक्स टोयको व्यापार बढ्दै गएपछि धनगढीमा उपमहानगरपालिकाको ट्राफिक चौराहा नजिक कण्डम हाउस एण्ड सेक्स टोय सप खुलेको हो।
सपको औपचारिक उद्धघाटन सोमबारका लागि तय गरिएको संचालक राजेश खतिवडाले जानकारी दिए। ‘कण्डमका विभिन्न भेराइटीहरुसंगै सेक्स टोयका पनि विभिन्न सामाग्रीहरु यहाँ पाइन्छ,’ उनले भने, ‘धनगढी कण्डम हाउस सुदूरपश्चिम प्रदेशकै पहिलो कण्डम हाउस हो।’ उनका अनुसार सपमा यौन सम्बन्धि दक्ष व्यक्तित्वसंग परामर्श पनि दिइनेछ।
पछिल्लो समय आफ्ना यौनसाथी साथमा नभएकाहरूका लागि फलदायी हुने भएकाले पनि सेक्स टोयज ९यौन खेलौना० का प्रयोगकर्ता बढ्दै गएका छन्। विशेष गरी धेरैजसो श्रीमान् श्रीमतीमध्ये एकजना लामो समयसम्म घरबाहिर रहेकाहरूले यस्ता साधनको प्रयोग गर्दै आएका छन्। सेक्सका कृत्रिम साधनहरु, भेजिना, फूलबडीदेखि महिलाहरुका लागि विभिन्न साइजका लिंग र भाइब्रेटर लिंगहरु कण्डम हाउस एण्ड सेक्स टोय सपमा पाइन्छ।
यो समाचार आजको दिनेश खबरमा छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर