
बाजुरा– जिल्लाको बुढिगंगा नगरपालिका वडा न ६ बाम्का नजिकै मोटर साईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन । फालासैनबाट बाम्का जादै गरेको मोटर साईकलमा सवार अछामका बल बहादुर सुनारको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
सु।प्र।प। ०१ ००८ प ४०५० नम्मरको सो मोटरसाईकल हिजो राति फालासैनबाट बाम्का बजार जादै गर्दा अनियन्त्रीत भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
त्यसै गरी त्रिबेणी नगरपालिका वडा न ४ का गगन साउँद घाईते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साउँद गम्भिर घाईते भएकाले अछामको बयालपाटा अस्पतालमा उपचार भईरहेको जनाएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर