
गुल्मीमा एक वृद्ध खोलामा मृत फेला परेका छन् । मदाने गाउँपालिका–१ अग्लुङ भेगानेपानी बस्ने ७२ वर्षीय नन्दे राउत आफ्नै घर नजिकैको खग्रे खोलामा शनिबार मृत फेला परेका हुन् ।

मृतकको शव प्युठान नजिक पर्ने भएकोले उतै पोष्टमार्टम गरि घटनाको अनुसन्धान भइरहेको गुल्मीका प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर