• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 18, Nov, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

प्रधानमन्त्री देउवाले सचिवालयका कुन पदमा कसलाई गरे नियुक्त?

खप्तड मालिका न्युज February 2, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सचिवालयलाई पूर्णता दिन ढिलाइ गरेका छन्। सचिवालय पनि नबनाएको भन्दै प्रधानमन्त्री देउवाको आलोचनासमेत हुने गरेको छ।

पहिलेदेखि नै स्वकीय सचिव रहेका भानु देउवालाई प्रधानमन्त्रीले प्रमुख स्वकीय सचिव नियुक्त गरेका छन् भने आइटी विज्ञमा दिपेश विष्टलाई नियुक्त गरेका छन्।

प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र सल्लाहकार, आर्थिक सल्लाहकार, प्रेस सल्लाहकारलगायत मुख्य पदमा भने प्रधानमन्त्रीले अहिलेसम्म कसैलाई पनि नियुक्त गरेका छैनन्।

नेपाली कांग्रेसका सभापति देउवा असार २९ मा प्रधानमन्त्री भएका थिए।यसबीचमा देउवाले कानुनतर्फ केशवराज जोशी र प्रशासनिक सल्लाहकारमा जनार्दन नेपाललाई सचिवालयमा नियुक्त गरिसकेका छन्। जनार्दन पूर्वगृह सचिव हुन्।

साथै नुवाकोटका किरण गजुरेललाई प्रधानमन्त्री देउवाले भाषण तथा वक्तव्य विज्ञका रूपमा नियुक्त गरेको स्रोतको भनाइ छ।

प्रमुख राजनीतिक सल्लाहकारमा पूर्वसहमहामन्त्री प्रकाशशरण महत र केन्द्रीय सदस्य रमेश लेखकको नाम चर्चामा छ। तर यी पदमा देउवाले तत्काल नियुक्त गर्ने सम्भावना कम छ।

‘प्रधानमन्त्रीले तत्काल सल्लाहकारहरू नियुक्त गर्नेजस्तो देखिँदैन,’ सचिवालय स्रोतले भन्यो, ‘काम गर्न सजिलो होस् भनेर केही पदमा नियुक्ति भने गरिएका छन्।’

 

सम्बन्धित पोस्ट
  • प्रचारमा चुनाव चिह्न अंकित कपडा प्रयोग गर्न नपाइने
  • राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने
  • भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं
  • बाजुराका प्रजिअ पाैडेलकाे तीन महिना नपुग्दै सरुवा
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    प्रचारमा चुनाव चिह्न अंकित कपडा प्रयोग गर्न नपाइने

    राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने

    भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

    समाचार

    प्रचारमा चुनाव चिह्न अंकित कपडा प्रयोग गर्न नपाइने

    राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने

    भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

    बाजुराका प्रजिअ पाैडेलकाे तीन महिना नपुग्दै सरुवा

    बाम्का बजारकाे गाथा समेटिएको साहित्यकार विष्टकाे काव्य लेख ‘प्रिय बाम्का’ सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑