
बाजुरा, १८ माघ : बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ७ जिल्लीका हरिभान चदारा पैसाको अभावका कारण धनगढीको सेती अस्पतालको व्याडमा छट्पटाई रहेका छन् । घरबाट साहुकाे रिन मागेर उपचार गर्न धनगढी गएका विरभान चदारा पैसा अभावका कारण सेती अस्पतालमा छ्टपटाई रहेको आफन्त पदम चदाराले दुखेसो पोखे ।विगत लामो समय देखी मृगौला र मुटु रोगबाट पिडित चदारा आर्थिक अभावका कारण जिवन मरणमा पुगेका छन् । आर्थिक अभावका कारण हरिभान चदारा विगत लामो समय देखी थला परेको उनका आफन्तले बताए । आर्थिक अभावका कारण उपचार गर्न सम्भब नभएपछी सहयोग गरिदिन पदम चदाराले सबैसंग गुहार गरेका छन् ।
उनले भने न आर्थिक छ न कुनै धन सम्पती छ त्यसकारण अंकलको उपचार गर्न नसकेको बताएका छन् । श्रीमतीको मृत्यु भइसकेका पिडित चदाराका चार छोराछोरी समेत बिचल्लीमा परेका छन् । उनले भनेका छन् ९८६५७३८४०४ मा सम्र्पक गरी सहयोग गरिदिन अपिल समेत गरेका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर