मानदेव रोकाया,बाजुरा– बिद्युत अनियमितताको बिषयलाई लिएर लगाएको ताला चार दिन पछी खोलिएको छ । त्रिबेणी बचत तथा ऋण सहकारी संस्थाद्धारा संचालित बिद्युत नियमित नभएको भन्दै जिल्लाका नागरीक समाजले सोमबार सहकारीको भवनमा ताला लगाएका थिए ।
विद्युत प्राधिकरणले तीन महिना भित्र त्रिवेणी बचत तथा ऋण सहकारी संस्थासँगको सम्झौता रद्द गर्न तयार देखिए पछी शुक्रबार कार्यालयमा लगाइएको ताला खोलिएको हो ।
तीन महिनाभित्र सम्झौता रद्द गर्ने र त्यसका लागि त्रिवेणीले आफ्नो स्वामित्वमा रहेको विद्युतले गुणस्तरीय सेवा दिन नसकिने भएकोले फिर्ता गर्न इच्छुक रहेको पत्र पठाउनु पर्ने छ । त्यसका लागि त्रिवेणी सहकारी संस्था पनि जनताको गुणस्तरीय सेवा पाउने अधिकारका लागि सहकारी तयार रहेको बताएका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर