• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

देउवा, प्रचण्ड र नेपालबीच तीन तहको निर्वाचन एकैचोटि गर्नेबारे छलफल, भोलि ४ बजे गठबन्धन बैठक

खप्तड मालिका न्युज January 20, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच तीन तहको निर्वाचन एकैचोटि गर्नेबारे छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताबीच भएको भेटमा छिट्टै निर्वाचनमा कसरी जाने भन्नेबारे छलफल भएको थियो।

बैठकमा विभिन्न विकल्पबारे छलफल भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सेतोपाटीलाई बताए।

प्रतिपक्षले संसद चल्नै दिएको छैन। अदालतमा विचाराधीन मुद्दामा कुरा उठाउन पाइँदैन तर लाजै पचाएर उठाएको छ। कानुनी राज्यको कुनै पनि मान्यतालाई नमान्ने विध्वंसकारी बाटो लिनेबाट बचाउन र जनताबाट सबक सिकाउन पनि चुनाव जरूरी छ,नेपालले भने,अब निर्वाचनमा जाने हो भने सबै एकैचोटि गर्ने भन्ने हो। अनेक विकल्प छन्। हामी चुनावमा जानुपर्छ भन्ने निष्कर्षमा पुग्यौं।

निर्वाचनबारे छलफल गर्न शुक्रबार ४ बजे गठबन्धनको बैठक बोलाइएको छ।

निर्वाचनमा कसरी जाने भन्नेमा छलफल चलिरहेको उनले बताए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदलाई विगतमा पनि समाप्त पार्न खोजेको र अहिले पनि निकम्मा बनाउन खोजेकोले निर्वाचनमा जान जरूरी रहेको उनले बताए। उनले पहिले पनि संसदको हत्या गरेका हुन्। हामीले जोगायौं। हामीले कामकाजी बनाउन खोज्यौं। यसलाई जनता र राष्ट्रको समस्याबारे छलफल गर्ने थलोको रूपमा विकास गर्न खोजेका हौं,नेपालले भने,केपी ओलीले हत्या गर्न नसके पनि गतिहीन बनाइदिने, चल्नै नदिने ठाउँमा पुर्याइरहेका छन्। प्रतिपक्षको रचनात्मक भूमिका नखेलिकन विध्वंसात्मक भूमिका खेलिरहेका छन्। उनले संसद नै चल्न नदिने हो भने हामी छिटो चुनावमा किन नजानेरुु

संसद चल्न नदिने तर भत्ता भने खाने काम भइरहेको भन्दै उनले ओलीलाई संसद नचाहिएको बताए।

ध्वंसात्मक प्रतिपक्ष छ। लोकतन्त्रको विरूद्धमा, संविधानको विरूद्धमा चलिरहेको छ भने प्रतिगमनको बाटो लिएको छ भने संसद विघटनको बाटोमा जान्छ। त्यस्तो अवस्थामा छिटो चुनावमा जानुपर्ने हुन्छ,उनले भने, अब संसदकै चुनावमा किन नजाने भन्ने प्रश्न उठिसक्यो। प्रधानमन्त्रीले गएर आग्रह गरिसकेपछि पनि चल्न दिइएको छैन। संसद चल्न नदिएपछि भत्ता नलिए पनि हुन्थ्यो नि तर सोर्न मिल्ने सबै गर्ने

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑