
सिमकोट– बिहीबार बिहानदेखि हिमपात हुँदा हुम्ला उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन प्रभावित भएको छ। नाम्खा गाउँपालिकाको लिमी, हल्जी, जाङ्, यारी, चाला र हिल्सालगायत उच्च क्षेत्रमा बाक्लो हिमपात भएको छ। हिमपातले यहाँका नागरिकलाई चिसो घरबाहिर निस्कन थप कठिनाइ बनाएको लिमीका स्थानीय पेमा लामाले बताए।

हिमपातसँगै चिसो अत्यधिक भएको लामाले बताए। गाउँमा वृद्धवृद्धासहित बालबालिकालाई बढी समस्या बनाएको हो। हिमपातले सदरमुकाम सिमकोटमा चिसो अत्याधिक बढेको छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर