• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

४ बुदे माग सहित क्याम्पस प्रमुखलाई नेबिसंघको ज्ञापनपत्र

खप्तड मालिका न्युज January 20, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा– नेपाल बिद्यार्थीसंघ बाजुरा क्याम्पस इकाई समितिले बाजुरा क्याम्पसका क्याम्पस प्रमुखलाई ४ बुदे माग सहित ज्ञापनपत्र बुझाएको छ । शैक्षिक संस्थामा भएको एकलौटी, बारम्बार भन्दा पनि कुनै कुराको कार्यनयन नगरेको भन्दै नेपाल बिद्यार्थीसंघ इकाई समिति बाजुरा क्याम्पसले ज्ञापनपत्र बुझाएको नेबिसंघका नेता बिशाल रोकायाले बताए । क्याम्पसमा भएको बिद्यार्थी संगठनलाई हेर्ने दृष्टिकोणमा सम्मान नभए नेबसिंघ बाजुरा क्याम्पस इकाई समितीलाई सह्य नहुने नेता रोकायाले बताए ।
क्याम्पसबाट वितरण गरीने छात्रवृतिको बिवरण तत्काल सार्बजनीक गरीयोस्, क्याम्पसले लिने शैक्षिक शुल्क बिश्व बिद्यालयबाट प्रत्यक सेमेस्टर को ४२०० रहेकोमा ७५०० लग्ने गरेको हुदा उक्त शुल्क तत्काल घटाईयोस्, क्यामपस प्रशासनले बिद्यार्थी संगठनलाई हेर्ने दृष्टिकोण समान गरीयोस् र बिषयगत उप—प्राध्यापकको ब्यवस्था र नियमित कक्षा संचालन गरीयोस् भनी ४ बुदे माग सहित क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापन पत्र बुझ्दै क्याम्पस प्रमुख सुरेश प्रशाद पण्डितले क्याम्पसको हाताभित्र भएका गल्ती सुधार गर्दै जाने र सबै स्टाफलाई आफु बाट कुनै कमजोरी गर्ने नदिने बताए । सबै संग छलफल गरेर नेबिसंघले बुझाएको ज्ञापनपत्रका बिषयमा सुमेत छलफल गरेर नेबिसंघले गरेका माग पुरा गर्ने बताए । क्याम्पस प्रमुख पण्डितले भने क्याम्पसमा एकलौटी नगरेको राजनीतिक रुपमा कसै बिद्यार्थीलाई नहेरी आफ्नो बिद्यार्थीको रुपमा मात्रै हेर्ने गरेको बताए । ज्ञापनपत्र बुझाउन नेपाल बिद्यार्थीसंघ बाजुरा क्याम्पसका इकाई सभापति अनिल बहादुर सिंह, नेबिसंघका नेताहरु कमल विक, बिशाल रोकाया लगायतको उपस्थिति रहेको थियो ।
No description available.

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑