
बाजुरा : जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकाका ९ जना कर्मचारीहरुमा कोरोना पोजेटिभ देखीएको छ । जिल्ला अस्पताल बाजुरा द्धारा नगरपालिकामा एन्टिजेन बिधीबाट गरिएको परिक्षणमा ९ जना कर्मचारीमा कोरोनो पोजेटिभ देखीएको बडिमालिका नगरपालिकाका स्वास्थ्य संयोजक टेक बहादुर खड्काले बताएका छन ।
नगरपालिकाका ९ जना कर्मचारीहरुमा प्रमुख प्रशासकिय अधिकृत रंगमल बिक लगायत ९ जनामा कोरोना देखीएको स्वास्थ्य संयोजक खड्काले बताएका छन । बाजुरामा कोरोना संक्रमण दर बढ्दै गएकोले साबधानी अपानाउन जिल्ला प्रशासन कार्यालय बाजुराले अनुरोध गरेको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर