• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 17, Feb, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

बडीमालिका नगर पालिकाको दशौं नगर सभाबाट पारीत निर्णय सार्वजनिक

खप्तड मालिका न्युज January 13, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा : बाजुरा जिल्लाको बडीमालिका नगर पालिकाको दशौ नगर सभा बुधबार सम्मपन्न भएको छ । समृद्ध नगर खुशी नगरबासी भन्ने मुल नाराका साथ बडीमालिका नगर पालिकाको दशौं नगर सभा बुधबार भएको थियो । नगरसभामा बडीमालिका नगरमा विभिन्न विकासका योजनाहरू पारित गरीएको नगरपालिकाले जनाएको छ । नगर पालिकाले बुधबार सम्मपन्न दशौं नगर सभाबाट पारित निर्णयहरु बिहिबार बिहान प`त्रकार सम्मेलन मार्फत जानकारी गरीएको हो । बडीमालिका नगर पालिकाको सभाहलमा संचालन भएको कार्यक्रममा गौरवका योजनाका बारेमा नगरले गरेको पहलका बिषयमा समेत जानकारी गराएको छ । नगर प्रमुख पदम बडुवालले गौरबका योजनामा बाजुराको मार्तडीमा बसपार्क निर्माणलाई सम्मपन्न गर्ने, बिमानस्थल निर्माणको पहल गर्ने निर्णय भएको बताएका छन् ।


सभामा पेश भएका विधयेकहरु स्थानीय स्वास्थ्य सेवा विधयेक, स्थानीय तथ्याकं तथा अभिलेख व्यवस्थापन विधेयक, स्थानीय पुर्वाधार विकास तथा व्यवस्थापन विधेयक, स्थानीय बजार व्यवस्थापन विधेयक, स्थानीय वन विधेयक, बडीमालिका नगरपालिकाको फोहरमैला व्यवस्थापन विधेयक, स्थानीय संस्था दर्ता, सार्वजनिक निजी साझेदारी सम्वन्धि विधेयक र खानेपानी, सरसफाई तथा स्वच्छता सम्वन्धि विधेयक २०७८ गरी १० वटा विधेयक पारित गर्दै दशौं नगरसभा सम्पन्न गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।
नगर सभामा नगर उपप्रमुख कविता विष्टले नवौं नगरसभा पश्चात नगरपालिकाबाट भएको खर्चको अनुमोदन गरेकी थिईन् । नगरप्रमुख पदम बडुवालको अध्यक्ष्तामा संचालन भएको दशौं नगरसभाका सार्बजनिकिकरण नगर उपप्रमुख कविता विष्ट, निमित्त प्रमुख प्रशासकीय अधिकृत रंगमल विक बडीमालिका ८ का वडाध्यक्ष प्रकाश रावल जिल्ला स्थित संचार कर्मिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्ट
  • ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल
  • पश्चिमी वायुको आंशिक प्रभाव
  • विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै
  • आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    समाचार

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास

    समृद्धिको यात्रामा कर्णाली करिडोरः पिलिचौर देखि कवाडीसम्म कालोपत्रे हुने

    नेपाली काँग्रेस बाजुराको चुनावी भेला गौमुलमा सम्पन्न

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑