बाजुरा– नेकपा एमाले बाजुराको सातौं जिल्ला अधिबेशन सुरु भएको पाँचौ दिन बितेको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सदस्य लालबहादुर थापा थापा भने सहमतिको प्रयासमै रहेका छन् । तर सामाजिक संजाल फेसबुकमा भने अध्यक्षमा कालिबहादुर शाही सर्वसम्मत अध्यक्ष भएको भन्दै बधाई दिनेको ओईरो छ ।
सहमतिको खाका सार्वजनिक भएपनि अध्यक्षमा लालबहादुर ओलिले उम्मेदवारी दिएका हुन् । त्यस्तै उपसचिवमा मनदेबि ओलिले उम्मेदवारी दर्ता गराएका छन् । अन्य कार्यकारी पदमा भने सहमतिको खाका अनुसार उम्मेदवारी दर्ता भएको छ । नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय सदस्य तथा बाजुरा इन्चार्ज लाल बहादुर थापा, केन्द्रीय सदस्य प्रकाश शाह लगायत शिर्ष नेताहरूको छलफल बाट सहमतिको खाका समेत सार्वजनिक भएको छ ।
सहमतिको खाकामा अध्यक्ष काली बहादुर शाहि, उपाध्यक्ष भरत बुढा, सचिव भरत थापा, उपसचिव हरि रोकाय र जनक बोहोरालाई अगाडि सारेको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर