• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

एमाले बाजुरा अधिबेशनः सहमति पनि भएन चुनावी प्रक्रियामा पनि गएन्

खप्तड मालिका न्युज January 10, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: नेकपा एमाले बाजुराको सातौं जिल्ला अधिबेशन सुरु भएको चार दिन बितेको छ । एमाले बाजुराको सातौ जिल्ला अधिबेशन सुरु भएको चार दिन बितिसक्दा समेत अहिलेसम्म नत सहमति हुन सकेको छ, नत निर्वाचन प्रक्रिया अघाढी बढेको छ । नेताहरु छलफलमा ब्यस्त छन् । सहमती हुने भनिएको छ तर अहिलेसम्म छलफल भने नसकिएको जिल्ला प्रतिनिधीहरु बताउछन् । नेकपा एमाले बाजुराको अध्यक्षका लागी चार जनाले चाँसो देखाए पछि नेतृत्वलाई जिल्ला अधिबेशबाट नयाँ नेतृत्व ल्याउन सकस परेको छ ।
शाही नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापा निकटका हुन् भने ओलि नेकपा एमाले स्थाइ कमिटी सदस्य कर्णबहादुर थापा निकट छन् ।
नेकपा एमाले बाजुरा जिल्ला कमिटी अध्यक्ष कालि बहादुर शाही पुन जिल्ला अध्यक्षको तयारीमा लागेपछि जिल्ला अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा थप लम्बीएको छ । त्यस्तै नेकपा एमालेका नेता लाल बहादुर ओली, भरत थापा र भरत बुढाले जिल्ला अध्यक्ष हुने साँचो राखेका छन् । चार जनामा बलिया उम्मेद्वारका रुपमा भने कालिबहादुर शाही र लालबहादुर ओलि रहेको देखिन्छ ।
अधिबेशनबाट नयाँ नेतृत्व चयन गर्नुपर्ने भएकोले बिभिन्न ठाउँमा सहमतीका लागि नेताहरु जुटिरहेकाले जिल्लाको नेतृत्व ल्याउन समय लामो हुन सक्ने एमालेका एक जिल्ला प्रतिनिधिले बताएका छन् । नेकपा एमाले बाजुरामा दुई ओटा टिमलाई मिलाउन केन्द्रीय नेताहरुले सहमतीको लागी जिल्ला स्तरका नेता तथा आकाङ्कक्षीहरुलाई मिलाउन लागी परेका छन् ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑