बाजुरा- सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा बाजुराद्वारा मृत्यु दावी भुक्तानी गरेको छ ।
एक किस्ता बिमा गरि मृत्यु भएका त्रिवेणी नगरपालिका वडा नम्बर ३ घर भएका सुर्जे साउदकाे
एक किस्ता बिमा गरेर मृत्युु भएको थियो । कालगति मृत्यु भएका साउदका छाेरालाई अाज ५ लाख ३० हजारकाे मृत्यु दाविकाे भुक्तानी दिएकाे हाे । मृत्युकका छाेरालाई बडिमालिका नगरपालिका नगर उप- प्रमुख कविता बिष्टले हस्तान्तरण गर्नुभएको हाे । सन नेपाल लाईफ ईन्स्युरेन्स शाखा कार्यालय डडेलधुराका प्रमुख दिपेन्द्र शाहकाे संयाेजकत्वमा र बडीमालिका नगरपालिका उप प्रमुख कबिता बिष्टको उपस्थितीमा मृतमका परिवारलाई ५लाख ३० हजारकाे चेक हस्तान्त्रण गरेकाे छ । त्रीबेणी नगरपालिका वडा नं. ३ घर भएका सुर्जे साउदकाे साउदकाे मिती २०७७/०४/१७ गते अाफ्नै कालगति निधन भएकाे हुदा उक्त परीवारलाई सन नेपाल लाईफ ईन्स्याेरेन् कम्पनी लिमिटेड उपशाखा बाजुराले चेक हस्तान्तरण गरेकाे छ। बिमालेख नं.७०१०००००२६५८ काे बिमाङ्क रकम ५ लाख बराबरकाे रकम बिमाशुल्क रकम २४३६३ पहिलाे किस्तामै देहान्त भएकाले उहाकाे इच्छायकाे ब्यक्ति छाेरा अमरजन साउदलाई हस्तान्तरण गरेकाे छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर