• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 14, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तर्राष्ट्रिय

बंगलादेशले टेस्ट क्रिकेटमा पहिलोपटक न्युजिल्याण्डलाई हरायो

खप्तड मालिका न्युज January 5, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

टेस्ट क्रिकेटमा बंगलादेशले पहिलोपटक न्युजिल्याण्डलाई हराएको छ। न्युजिल्याण्डविरूद्धको पहिलो टेस्टमा बंगलादेशले ८ विकेटको शानदार जित हात पारेको हो।

घरेलु टोली न्युजिल्याण्डले दिएको ४० रनको लक्ष्य बंगलादेशले २ विकेट गुमाउँदै पूरा गरेको यसअघि पहिलो इनिङमा न्युजिल्याण्डले ३२८ रन बनाएको थियो। उसका लागि डेभन कन्वेले सतकीय पारी खेलेका थिए। २२७ बल खेलेका उनले १६ चौका र १ छक्कासहित १२२ रन बनाएका थिए।

यस्तै हेनरी निकोलसले ७५ रन बनाउँदा विल योङले ५२ रन जोडेका थिए। बंगलादेशका लागि शोरिफुल स्लाम र मेहदी हसन मिराजले ३-३ विकेट लिएका थिए।जवाफमा बंगलादेशले ४५८ रन बनाएर अग्रता लिएको थियो। उसका लागि मोमिनुल हकले ८८, लिथोन दासले ८६, महमुदुल हसन जोयले ७८, नजमुल हुसेन शान्तोले ६४, तथा मेहदी हसन मिराजले ४७ रन बनाएका थिए।बलिङमा न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले ४ तथा नेइल वाग्नरले ३ विकेट लिएका थिए।

दोस्रो इनिङमा न्युजिल्याण्ड १६९ रनमा समेटियो। उसका लागि विल योङले सर्वाधिक ६९ रन बनाउँदा रोस टेलरले ४० रन जोडे। बाँकी खेलाडीले उत्कृष्ट रन बनाउन सकेनन्।

घरेलु टोलीलाई सस्तैमा रोक्न बंगलादेशका इबादोत हुसेनले सर्वाधिक ६ विकेट लिए। तस्किन अहमदले ३ विकेट हात पारेका थिए।जितको लागि ४० रनको लक्ष्य पाएको बंगलादेशले १६.५ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो। उसका लागि नजमुल हुसेन शान्तोले १७ रन बनाउँदा कप्तान मोमिनुल हकले १३ रन जोडेर नटआउट रहे। टिम साथी र काइल जामिसनले १-१ विकेट हात पारे।

खेलको प्लेयर अफ द म्याच बंगलादेशका एबाडोट हुसेन बने। उनले समग्रमा ७ विकेट लिएका थिए।

न्युजिल्याण्ड र बंगलादेशबीचको दोस्रो टेस्ट आइतबार सुरू हुनेछ।

सम्बन्धित पोस्ट
  • एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा
  • एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड
  • बाजुरामा भिरबाट खसेकाे ढुंगा लागेर एक महिलाकाे मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा

    एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड

    समाचार

    एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा

    एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड

    बाजुरामा भिरबाट खसेकाे ढुंगा लागेर एक महिलाकाे मृत्यु

    बाजुराकाे बुढीगंगामा फाइवर इन्टरनेट तोडफोड

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑