
धनगढी– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनको मतगणना जारी छ। अहिले सहमहामन्त्रीको मतगणना भइरहेको हो। पार्टी कार्यालय सानेपामा क्लस्टर अनुसार भइरहेको मतगणनामा पिछडिएको क्षेत्रमा बद्री पाण्डेले अग्रता बनाएका छन्।
पिछडिएको क्लस्टरमा १६१३ मत गन्दा शेखर कोइराला प्यानलका पाण्डेले ७९४ मत पाएका छन्। कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका जीवनबहादुर शाहीले ७२९ मत पाएका हुन्। उनी देउवा पक्षका हुन्।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर