काठमाडौं– नेपाली कांग्रेस सहमहामन्त्रीको आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विजयी भएका छन्।
सभापति शेरबहादुर देउवा प्यानलका उम्मेदवार आङ्दाम्बेले २ हजार ७ सय ११ मत पाएका थिए। उनले डा। शेखर कोइरालाको प्यानलका उम्मेदवार विकास लामा १ हजार ९ सय १३ मतलाई ७९८ मतान्तरले पराजित गरेका हुन्। यस्तै, महिला सहमहामन्त्रीतर्फ देउवा प्यानलकी महालक्ष्मी उपाध्याय डिना र सहमहामन्त्री दलिततर्फ कोइराला प्यानलका जीवन परियार निर्वाचित भएका छन्।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर